दफा ३९
बोल्न नसक्ने व्यक्तिको गवाही
बोल्न असमर्थ भएका व्यक्तिले अरूले बुझ्न सक्ने गरी लेखेर वा इशाराद्वारा गवाही दिन सक्नेछ ।